२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

संवैधानिक परिषद्को बैठक स्थगित

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १७:२१
संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ : संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो । उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise