२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

shivam cement
२०८१ भदौ ३१ गते ११:४९
Shares
नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले घरेलु क्यानडासँग खेल्दैछ ।

क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे हुनेछ ।

क्यानडामा हुने त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई/दुई खेल लेख्नेछ  ।

लिग–२ मा  नेपालले पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । 

उक्त सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग ९ विकेटको जित हात पारेको थियो । अन्य तीन सिरिज भने नेपालले गुमाएको थियो ।

ADV

सम्बन्धित खबर