(जेठ ३१ गते, बिहीबार)
मेष : प्रसन्नतामा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
वृष : लेनदेनमा सावधानी राख्नुहोला । मनोबल उच्च रहनेछ ।
मिथुन : सन्तान सुखमा वृद्धि हुनेछ । व्यवसायमा लाभ मिल्नेछ ।
कर्कट : सन्तुलित आहार लिनुहोला । पेट सम्बन्धी समस्याको योग छ ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
कन्या : खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
तुला : जग्गा खरीद हुने योग छ । व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृश्चिक : राजनीतिक कार्य सफल हुनेछ । नयाँ काम बन्ने योग छ ।
धनु : सम्पर्कमा वृद्धि हुनेछ । शिक्षामा लाभ मिल्नेछ ।
मकर : राजनैतिक कार्यमा रोकावट आउनेछ । पारिवारिक कार्य सफल हुनेछ ।
कुम्भ : वाणी संयम राख्नुहोला । जोखिम लिनु हुँदैन ।
मीन : साहसिक कार्य सफल हुनेछ । पारिवारिक कार्य सफल हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]