२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ ३२ गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ ३२ गते, शुक्रबार)

मेष : लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ । 
वृष : व्यवसायमा सामान्य प्रगति हुनेछ । आहारमा ध्यान दिनुहोला ।
मिथुन : सामाजिक प्रभाव बढ्नेछ । दैनिक आम्दानी राम्रो हुनेछ ।
कर्कट : नयाँ काम सफल हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : आत्मबल बढ्दै जानेछ । आयको नौलो स्रोत फेला पर्नेछ ।
कन्या : अनावश्यक विवादमा परिने योग छ । बढी व्यस्तता रहनेछ ।
तुला : आकस्मिक धनलाभको योग छ । प्रियजनसँग भेट हुनेछ । 
वृश्चिक : साथीभाईबीच सम्बन्ध राम्रो भइरहनेछ । बाहिरी सहयोग प्राप्त हुनेछ ।
धनु : जनसम्पर्क बढ्ने योग छ । पराक्रममा वृद्धि हुनेछ । 
मकर : सबै कार्यहरूमा सावधानी राख्नुपर्छ । प्रसन्नतामा वृद्धि हुनेछ । 
कुम्भ : अनावश्यक कामना गर्नु हुँदैन । विवादको योग छ । 
मीन : स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise