२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्ने

Nada
२०८१ असोज १६ गते १७:४०
Shares
राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्ने

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् । 

ncell

त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा सो कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर