२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार १ गते ०६:२०
तपाईंको आजको राशिफल

(आसार १ गते, शनिबार)

मेष : मनोबल उच्च रहनेछ । विद्यार्थीहरूको लागि समय शुुभ छ । 
वृष : शत्रु परास्त हुनेछन् । अनावश्यक खर्च हुनसक्छ ।
मिथुन : वाणी संयम राख्नुहोला । यात्राको योग छ ।
कर्कट : नयाँ सम्पर्क हुनेछ । पराक्रममा वृद्धिको योग छ ।
सिंह : श्रीमतिको राम्रो सहयोग प्राप्त हुनेछ । दैनिक आयमा वृद्धि हुनेछ । 
कन्या : पारिवारिक भेटघाट हुनेछ । विदेश यात्राको योग छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हँुदैन । कार्यहरूमा विस्तारै प्रगति हुनेछ । 
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । धैयर्तामा बृद्धि हुनेछ ।
धनु : विद्यार्थीहरूको लागि समय अनुकुल छ । बढी व्यस्तता रहने योग छ ।
मकर : आध्यात्मिक यात्रा हुने योग छ । नकारात्मक कुराले अशान्ति पैदा गर्नेछ ।
कुम्भ : हतारमा कुनै निर्णय नलिनु होला । प्रभावमा वृद्धि हुनेछ । 
मीन : व्यापारिक कार्यमा वृद्धि हुनेछ । आहारमा ध्यान दिनुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise