२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सडक ढलान कार्यमा अनियमितता

shivam cement
घुरन यादव
२०८१ असार १ गते २०:५२
Shares
सडक ढलान कार्यमा अनियमितता

सप्तरी : सप्तरीको सुरूङ्गा नगरपालिकाको वडा नम्बर–८ मा सडक ढलानको तल दुई नम्बर इँटा प्रयोग गरेको पाइएको छ । उक्त ढलान कार्य चैतमा गर्नुपर्ने भएपनि अहिले असारमा गरिँदैछ । ग्रावेल पूर्ण रुपमा नगरी ढलान गरिएको छ । 

त्यहाँका जनतालाई जानकारी नगराइ वडाध्यक्ष शयाम कुमार साहले विकासका काममा अनियमितता गरेको आरोप समेत लाग्ने गरेको छ । वडाका कुनै पनि काम इस्टिमेट अनुरूप हुन नसकेको समाज सेवी पुनम यादवले बताए । 

सम्बन्धित खबर