२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार २ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार २ गते, आइतबार)

मेष : राजकीय कार्यमा वृद्धि हुनेछ । नयाँ सम्पर्क बढ्नेछ ।
वृष : रचनात्मक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जन बढ्ने योग छ ।
मिथुन : कार्य सफल हुने योग छ । नौलो कार्यमा प्रगति हुनेछ ।
कर्कट : प्रतिष्ठामा वृद्धि हुने योग छ । राम्रो आय प्राप्त हुनेछ ।
सिंह : शत्रु कमजोर हुनेछन् । वाणी संयम र धैर्य जरुरी छ ।
कन्या : स्वास्थ्य लाभको योग छ । विद्यार्थीहरूको कार्यमा प्रगति हुनेछ ।
तुला : विनम्रतासित कार्य गर्न राम्रो हुनेछ । सन्तान सुखमा वृद्धि हुनेछ ।  
वृश्चिक : मुद्दा जित्ने योग छ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
धनु : यश र प्रभाव बढ्नेछ । धैर्य राखेर मात्र सफलता मिल्नेछ ।
मकर : कुनै पनि कार्यमा हतार गर्नु हुँदैन । सोंचेको काम पूरा हुनेछ । 
कुम्भ : पराक्रममा वृद्धि हुनेछ । धन प्राप्ति हुने योग छ ।
मीन : कार्यहरूमा अनुकूल प्रगति हुनेछ । जिद्दी नगर्नु होला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise