(कात्तिक १२ गते, सोमबार)
मेष : नयाँ साथी बन्ने योग छ । आर्थिक नोक्सानको योग छ ।
वृष : विदेश यात्राको योग छ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
मिथुन : वाहन चलाउँदा सावधानी राख्न जरुरी छ । खर्चमाथि ध्यान दिनु होला ।
कर्कट : आफन्तहरूसित भेटघाट हुनेछ । सन्तुलित आहार लिनु होला ।
सिंह : धैर्य र आत्मविश्वास बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कन्या : यात्रा सफल हुनेछ । कुनै काममा हतार गर्नु हुँदैन ।
तुला : नकारात्मक कुराहरू अशान्ति पैदा गर्छ । श्री शिव चालिसाको पाठ गर्न राम्रो हुन्छ ।
वृश्चिक : आफ्नो शक्ति र क्षमतालाई बिर्सिनु हुँदैन । काममा सावधानी गर्नुहोला ।
धनु : शुभ समाचार प्राप्त हुनेछ । नयाँ कार्यहरूमा सावधानी राख्नुपर्छ ।
मकर : धर्म पालनामा रुचि देखिन्छ । आय बढ्ने योग छ ।
कुम्भ : दैनिक कार्यमा विशेष सावधानी राख्नुपर्छ । शत्रु सक्रिय रहनेछ ।
मीन : दाम्पत्य जीवन सुखमय रहनेछ । अनावश्यक जिम्मेवारी लिनु हुँदैन ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]