(कात्तिक २२ गते, बिहीबार)
मेष : सम्पत्तिमा वृद्धि हुनेछ । स्वास्थ्य गडबड हुने योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । आध्यात्मिक लाभ मिल्नेछ ।
मिथुन : रोकावटहरू समाप्त हुनेछन् । विदेश यात्राको योग छ ।
कर्कट : नातागोताको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : सामाजिक तथा राजकीय कार्यहरूमा वृद्धि हुनेछ । समय अनुुकुल छ ।
कन्या : दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ । भोजनमा ध्यान दिनुुहोला ।
तुला : अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । शान्त र आनन्दित रहने योग छ ।
धनु : कार्यहरूमा लाभ प्राप्त हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मकर : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । स्वास्थ्य कमजोर रहनेछ ।
कुम्भ : सम्मान तथा सम्पत्तिमा वृद्धि हुनेछ । दिन अनुुकुल छ ।
मीन : साथी–भाइबीच सुमधुर सम्बन्ध बनिरहनेछ । आँटेका काम सम्पन्न हुनेछन् ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]