(कात्तिक २३ गते, शुक्रबार)
मेष : धेरै भरोसा गर्नु हुँदैन । अज्ञात भयले त्रास दिन सक्छ ।
वृष : वाहन चलाउँदा सावधानी राख्नुहोला । नाता गोतामा विवादको योग छ ।
मिथुन : मुकद्मा सम्बन्धी समस्याको योग छ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
कर्कट : आकस्मिक धन लाभको योग छ । विदेश यात्राको योग छ ।
सिंह : स्वास्थ्य खराब हुने योग छ । श्री शिव चालिसाको पाठ गर्नु राम्रो हुन्छ ।
कन्या : नयाँ साथी बन्ने योग छ । मनमा अनिर्णयको स्थिति रहनेछ ।
तुला : आहारमा ध्यान दिनुहोला । सकारात्मक सोच राख्न राम्रो हुन्छ ।
वृश्चिक : आनन्दित रहने योग छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।
धनु : घरेलु कार्य सफल हुनेछ । अनावश्यक समय नष्ट हुने देखिन्छ ।
मकर : अनावश्यक भरोसा गर्नु हुँदैन । स्थान परिवर्तन हुने योग छ ।
कुम्भ : दैनिक कार्यमा विशेष ध्यान दिनु होला । अनावश्यक जिम्मेवारी बढ्ने योग छ ।
मीन : मनमा संयम राखेर कार्य गर्नु होला । अनावश्यक विवादको योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]