काठमाडौं : ज्ञानसागर बचत तथा ऋण सहकारी लिमिटेडले नयाँ कार्यसमिती छनोट गरेको छ । सहकारीले बिहीबार काठमाडौंमा १२ औं साधारणसभा मार्फत श्याम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति छनौट गरेको हो ।
कार्यसमितिको सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा रघु परियार, सदस्यमा क्रमशः समित्रा खनिया, ललित बम, सीता विश्वकर्मा र लोकनारायण रिजाललाई छनोट गरेको छ । यसैगरी शिवहरी अर्याललाई लेखा समितीको सदस्यमा मनोनित गरिएको छ । सहकारीले २ करोड, ६३ लाख बराबरको आम्दानी सार्वजनिक गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies