२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असार ५ गते ०६:२०
तपाईंको आजको राशिफल

(असार ५ गते, बुधबार) 

मेष : व्यापारिक कार्यमा प्रगति हुनेछ । प्रभाव बढ्ने योग छ ।
वृष : पारिवारिक सहयोग राम्रो रहनेछ । जोखिम भएको काम गर्नु हुँदैन ।
मिथुन : शैक्षिक कार्यमा सफलता मिल्नेछ । लेनदेनमा सावधानी राख्नुहोला ।
कर्कट : यात्रा सफल र सुखद रहनेछ । नाता–गोतासित भेटघाट हुनेछ ।     
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ मिल्नेछ । 
कन्या : सम्बन्धहरूमा विवाद पर्न सक्छ । स्वास्थ्य राम्रो रहनेछ । 
तुला : प्रशस्त मात्रामा धन कमाउनेछ । खर्चमाथि नियन्त्रण राख्नुहोला ।  
वृश्चिक : नयाँ काम बन्नेछ । रोजगार प्राप्तिको योग छ । 
धनु : प्रसिद्धिमा वृद्धि हुनेछ । शैक्षिक कार्यमा प्रगति हुनेछ । 
मकर : यात्रा सफल हुनेछ । सभा समारोहमा सहभागी हुनुपर्ने छ ।
कुम्भ : स्थान परिवर्तन हुने योग छ । शत्रु परास्त हुनेछ ।
मीन : अनावश्यक कार्यमा समय नष्ट हुनेछ । स्वास्थ्य राम्रो हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise