(मंसिर २ गते, आइतबार)
मेष : विनम्रतासित कार्य गर्न राम्रो हुन्छ । सन्तान सुखमा वृद्धि हुन्छ ।
वृष : धार्मिक कार्यमा सहभागी हुने तथा विवाद हुने योग छ ।
मिथुन : अचल सम्पत्तिमा वृद्धि हुनेछ । नाता गोतासित भेट हुनेछ ।
कर्कट : प्रतिष्ठामा वृद्धि हुन्छ । राम्रो आय प्राप्त हुन्छ ।
सिंह : शत्रु कमजोर हुन्छन् । वाणीमा संयम र धैर्य जरुरी छ ।
कन्या : स्वास्थ्यलाभ हुन्छ । विद्यार्थीहरूको कार्यमा प्रगति हुने योग छ ।
तुला : सबै कार्यमा सावधानी राख्नुपर्छ । विशेष कामले यात्रा हुन सक्छ ।
वृश्चिक : मुद्दा जित्ने योग छ । जनसम्पर्कमा वृद्धि हुन्छ ।
धनु : यश र प्रभाव बढने छ । धैर्य राखेर मात्र सफलता मिल्छ ।
मकर : कुनै पनि कार्यमा हतार गर्नु हुँदैन । सोचेको काम पूरा हुने छ ।
कुम्भ : पराक्रममा वृद्धि हुन्छ । धन प्राप्ति हुन्छ ।
मीन : कार्यहरूमा अनुकूल प्रगति हुनेछ । जिद्दी नगर्नु होला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]