काठमाडौं : विगतका वर्षमा झैँ चालू आर्थिक वर्षमा पनि नेपालको वैदेशिक व्यापार घाटा निरन्तर उकालो लाग्दो अवस्थामा छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आ. व.को ४ महिनामा कुल वैदेशिक व्यापारमा नेपालले साढे ४ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा ...