काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले वैदेशिक रोजगारीका क्रममा हुने कामदारको मृत्युुदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् । नवनियुक्त मन्त्री शर्माले आइतबार पदभार ग्रहण गर्दै उक्त कुरा बताएकी हुन् ।
उनले जेनजी आन्दोलनका क्रममा घाइते ...