काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नववर्ष २०८२ वैदेशिक रोजगार प्रशासनका लागि सुधार र आधुनिकीकरणको वर्ष हुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई, शुभकामना तथा सम्मानका लागि बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्त्री ...