काठमाडौं : करिब दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको कार्यशैलीप्रति विपक्षी दलहरू एक ठाउँ उभिने भएका छन् । सरकारका कामकारबाही, प्रधानमन्त्रीका अभिव्यक्ति, न्यायालयका बारेमा उठेका प्रश्न र राष्ट्रियतासहितका विषयलाई विपक्षी दलहरूले एकताबद्ध हुने निष्कर्ष निकालेका छन् । ...