– डा.सुमनकुमार रेग्मी
(१)
जब कम्प्यूटरमा हुन्छु, किबोर्डमा तिमी देख्दछु ।
तब त तिमीसँग म सँधै देख्दछु ।।
(२)
मलाई लाग्दछ सँधै तिमीलाई देख्दछु ।
म तिम्रो अब प्रेमी मात्र होइन जीवन साथीमा देख्दछु ।।
(३)
भगवान अब हाम्री जोडी दिएको देख्दछु ।
सँधै तिम्रो लागि प्यार रहेको देख्दछु ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies