रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जारी सामाचककेवा सन्तपुर मेला जुवाको अखडामा रूपान्तरण भएको आरोप स्थानीयले लगाएका छन् । कात्तिक १९ गतेदेखि सञ्चालनमा आएको सातदिने मेलामा लङ्गुर–बुर्जा, डाइसलगायतका जुवाका खेलहरू खुलेआम चलिरहेका छन् ।
स्थानीयका अनुसार मेलास्थलमा दर्जनौं ठाउँमा रातभर जुवाका स्टल ...