काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
विदेशमै रहेका डा. कोइरालाले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत व्यक्तिगत कारणले आगामी असोज ३० गते (१६ अक्टोबर ...