काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मत गणना जारी छ । सभापति, उपसभापति, महामन्त्रीको अन्तिम परिणाम आएको छ भने सहमहामन्त्रीको परिणाम अन्तिम चरणमा छ । विशेष महाधिवेशनलाई वैधानिक रूपमा पुष्टि गर्ने गरी आएको परिणामले समावेशितालाई भने ख्याल गरेको देखिएन । ...