काठमाडौं : फ्रान्समा शिक्षा क्षेत्रमा लगानी बढाउन र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै भइरहेको आन्दोलनले राष्ट्रपति इमानुएल म्याक्रोंको सरकारमाथि दबाब बढाएको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा प्रहरीले झन्डै एक हजार जनालाई पक्राउ गरेको छ । प्रदर्शनमा सहभागीको ...