२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

Nada
२०८१ साउन १४ गते २१:५२
Shares
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो । 

ncell

विशिष्ट श्रेणी अधिकृत पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यसअघि नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणाकर भट्ट थिए ।

सम्बन्धित खबर