सहकारीमा बचत गरेको रकम डुबेपछि हजारौं साना बचतकर्ता बर्सौंदेखि फिर्ताका लागि भौंतारिइरहेका छन् । सरकारले बचत फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि हजारौं नागरिक अझै आफ्नो रकमको पर्खाइमा छन् । सहकारी सञ्चालकको बदमासी, कमजोर नियमन र सरकारी ढिलासुस्तीका कारण बचतकर्ताले दुःख ...