काठमाडौं : संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक असोज १५ मा संघीय संसद्मा दर्ता भएको छ । संसद्को बर्से अधिवेशन बन्द गर्नु एक दिनअघि मात्रै सार्वजनिक महत्त्वको विधेयक पेस गरेको सरकारले संसद्बाटै ऐन ल्याउनेमा आशंका उब्जिएको ...