२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ २७ गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ २७ गते, आइतबार)

मेष : शत्रु सक्रिय हुनेछन् । नयाँ सम्पर्क बढ्ने योग छ ।
वृष : बाटो हिँड्दा सावधानी राख्नुपर्छ । यशमा वृद्धि हुने देखिन्छ ।  
मिथुन : राजनैतिक कार्य सफल हुनेछ । वाणी संयम राख्नुपर्छ ।
कर्कट : अर्काको विवादमा पर्नु हुँदैन । भूमि सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
सिंह : आध्यात्मिक यात्रा हुने योग छ । व्यापारमा वृद्धि हुनेछ ।
कन्या : खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । 
तुला : जग्गा खरीद हुने योग छ । व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृश्चिक : वाहन सावधानी जरुरी छ । धार्मिक कार्यमा सहभागी हुने योग छ ।
धनु : दाम्पत्य जीवन सुखमय हुनेछ । शैक्षिक कार्यमा प्रगति हुने योग छ ।
मकर : आय वृद्धि हुनेछ । राजनैतिक कार्यमा रोकावटको योग छ ।
कुम्भ : तनाव बढ्नेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मीन : सम्मानमा वृद्धि हुनेछ । विद्यार्थीहरूको लागि समय राम्रो छ ।

तपाईंको आजको राशिफल
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise