काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र संस्थागत गर्न सरोकारले दबाब बढाएका छन् । जेनजी पुस्ताको आन्दोलन विद्रोहमा परिणत भएसँगै मुलुकको सत्ता उलटफेरपछि ‘मुख्य मुद्दालाई कसरी संस्थागत गर्ने ?’ भन्ने विषयमा सरोकारवाला थप सक्रिय ...