२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

Nada
२०८१ मंसिर ६ गते ११:०४
Shares
राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । 

ncell

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुंगानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । 

पूर्वसभामुख ढुगानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । 

सम्बन्धित खबर