२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प

Nada
२०८१ मंसिर ६ गते १२:२५
Shares
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौंः पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

ncell

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:१३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४‍.०२ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

सम्बन्धित खबर