२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एमालेको प्रदर्शनले काठमाडौंका सडक अस्तव्यस्त (फाटोफिचर) 

Nada
२०८१ मंसिर ७ गते ११:५२
Shares
एमालेको प्रदर्शनले काठमाडौंका सडक अस्तव्यस्त (फाटोफिचर) 

काठमाडौंः नेकपा एमालेले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

ncell

दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेको सत्तारूढ पार्टीकाे प्रदर्शनको तयारी भएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।

अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ ।

हेर्नुहोस् तस्बिरहरुः

ताजा खबर

सम्बन्धित खबर