२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बालेनले गराए एमालेलाई १ लाख रुपैयाँ जरिवाना

Nada
२०८१ मंसिर ७ गते २०:१४
Shares
बालेनले गराए एमालेलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । 

ncell

शुक्रबार दरबारमार्गस्थित खुल्ला सडकमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रमका कारण सडक र सडक पेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार उक्त पार्टीलाई १ लाख रुपैयाँ जरिवाना गराएको हो ।

ताजा खबर

सम्बन्धित खबर