२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Nada
२०८१ मंसिर ८ गते १२:५९
Shares
नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । 

ncell

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । 

खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर