२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त

Nada
२०८१ मंसिर ९ गते १६:२०
Shares
चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त

काठमाडाैँ : राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । 

ncell

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

ताजा खबर

सम्बन्धित खबर