२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

धरहरामा रमाउँदै सर्वसाधारण (तस्बिरहरू)

Nada
२०८१ मंसिर ९ गते १७:२७
Shares
धरहरामा रमाउँदै सर्वसाधारण (तस्बिरहरू)

काठमाडौंः सःशुल्क रुपमा चढ्न पाउने गरी आजबाट खुलेको धरहरा परिसरमा अवलोकन गर्ने सर्वसाधारणको भीड बढेको छ । नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र विदेशीलाई १ हजार शुल्कसहित धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । 

ncell

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् । यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रुपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सःशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।

तस्बिरहरूः


 

ताजा खबर

सम्बन्धित खबर