२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Nada
२०८१ मंसिर ९ गते १८:०६
Shares
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौंः साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलको इजलासले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  

ncell

प्रसाईंका छोरा निराजनले उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शनिबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका छन् ।

प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा उनकै निवासबाट मंसिर ४ मा सिआइबीद्वारा पक्राउ परेका थिए ।


 

ताजा खबर

सम्बन्धित खबर