२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

तयार हुँदै ग्वार्को फ्लाई ओभर, ९८ प्रतिशत भौतिक प्रगति (फोटोफिचर)

Nada
२०८१ मंसिर १० गते १६:११
Shares
तयार हुँदै ग्वार्को फ्लाई ओभर, ९८ प्रतिशत भौतिक प्रगति (फोटोफिचर)

काठमाडौँ : २०७८ सालको फागुन १२ गतेदेखि ठेक्का गरि निर्माण सुरु भएको फ्लाई ओभरको थपिएको म्याद पनि यही पुस ८ गते पूरा हुँदैछ ।

ncell

फ्लाई ओभरको पहिलो म्याद ११ फागुन २०८० मा निर्माण सम्पन्न हुने गरी १२ फागुन २०७८ मा ठेक्का लागेको थियो भने समयमा काम नसकिएपछि पुन म्याद थप गरि ८ पुस २०८१ सम्म गरिएको  थियो ।

१७ करोड ०६ लाख ८८ हजार ८८८ रुपैयाँमा फ्लाइ ओभरको ठेक्का तोकिएको थियो भने अहिलेसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत छ । वित्तीय प्रगति ४५.५४ प्रतिशत छ ।

 तस्बिरहरू - नेपाल फोटो लाईब्रेरी  

ताजा खबर

सम्बन्धित खबर