२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

Nada
२०८१ मंसिर १० गते १९:४६
Shares
परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो ।

ncell

उनी प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिल्यै चीन जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जानेछिन् ।

प्रधानमन्त्री ओली भने मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाँदैछन् ।

ताजा खबर

सम्बन्धित खबर