२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

Nada
२०८१ मंसिर ११ गते १२:३१
Shares
रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

ncell

केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले 'राजनीति प्रतिशाेध बन्द गर', 'रवि दाइलाई रिहा गर' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर