२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

शिखर धवनसहित कर्णाली याक्सको टोली पशुपतिमा 

Nada
२०८१ मंसिर १६ गते १२:४७
Shares
शिखर धवनसहित कर्णाली याक्सको टोली पशुपतिमा 

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपति दर्शन गरेको छ । टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवन, चाडविक वाल्टन, बाबर हायातसहितको टोलीले पशुपति दर्शन गरेको हो ।

ncell

कर्णाली याक्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)मा ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा मैदान उत्रन लागेको हो । टिमको मार्की खेलाडी सोमपाल कामी मार्की छन् ।

शनिबारदेखि सुरु भएको एनपीएलमा कर्णालीले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । कर्णाली याक्सले भोलि दिउँसो १ बजेदेखि जनकपुर बोल्टस्सँग भिड्दै छ । शनिबारको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर