काठमाडौं : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को बागमती प्रदेश समिति सभापतिमा इन्जिनियर शिवलालचालिसे चयन भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न भेलाले चालिसेलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो ।
सिडेनका केन्द्रिय अध्यक्ष इन्जिनियर शंकर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन घोषणासभामा चालिसेलाई सभापतिमा निर्बिरोध निर्वाचित गराइएको हो ।
उक्तसमितिको उप–सभापति इञ्जिनियर राजेन्द्र सिलवाल, सचिवमा इञ्जिनियर बिक्रम खतिवडा, सह–सचिवमा इञ्जिनियर अर्जुन उपाध्याय, कोषाध्यक्षमा इञ्जिनियर विश्वाश पोख्रेल निर्वाचित भएका छन् । १५ सदस्य समिति निर्विरोध निर्वाचित गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies