२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हुन्डाईद्वारा आईआईटीसँग साझेदारी घोषणा

Nada
२०८१ मंसिर २० गते २१:२०
Shares
हुन्डाईद्वारा आईआईटीसँग साझेदारी घोषणा

काठमाडौं : हुन्डाई मोटर समूहले ब्याट्री, विद्युतीकरण अनुसन्धानमा आईआईटीसँग साझेदारीको घोषणा गरेको छ । हुन्डाई मोटर समूहले ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापना गर्न तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग साझेदारीको घोषणा गरेको हो ।

ncell

साझेदारी संस्थानहरूमा आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास रहेका छन् । हुन्डाई सीओईको प्राथमिक उद्देश्य ब्याट्री र विद्युत्करणमा ड्राइभिङ प्रगतिको नेतृत्व गर्नु हो, जुन भारतीय बजारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको जनाइएको छ ।

हुन्डाई मोटर ग्रुपका अधिकारीहरू, रंगन बनर्जी, आईआईटी बम्बईका डीन सचिन सी पटवर्धन र आईआईटी मद्रासका डीन मनु संथानम सहित आईआईटी प्रतिनिधिहरू दिल्लीमा आयोजित एक समारोहमा उपस्थित भएर हुन्डाई मोटर ग्रुप (आईआईटी हुन्डाई सीओई) को संयुक्त स्थापनाको लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर