२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८१ मंसिर २१ गते ११:२४
Shares
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार महासंघले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर