२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ मंसिर २४ गते १०:५२
Shares
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

ncell

आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको  छ । 

सम्बन्धित खबर