२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

जर्जिया पठाउने भन्दै ठगी गर्ने १ पक्राउ

Nada
२०८१ मंसिर २८ गते ०८:०७
Shares
जर्जिया पठाउने भन्दै ठगी गर्ने १ पक्राउ

काठमाडौं : आकर्षक तलबको वैदेशिक रोजगारीमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

ncell

झापाको गौरादह नगरपालिका– १ का ३६ वर्षीय सुदीप घिमिरेले वैदेशिक रोजगारीमा जर्जिया पठाउने भन्दै १ जनाबाट १२ लाख १० हजार लिई फरार रहेकोे उजुरी परेको प्रहरीले बताएको छ ।

प्रहरीले उनलाई काठमाडौंको गल्कोपाखाबाट बुधबार पक्राउ गरेको बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर