२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

र्‍याडिसन होटेलको सेवामा एसबिआई ग्राहकले छुट पाउने

Nada
२०८१ पुष १ गते २१:०८
Shares
र्‍याडिसन होटेलको सेवामा एसबिआई ग्राहकले छुट पाउने

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेड र र्‍याडिसन होटेलमा नेपाल एसबीआई बैंकका ग्राहकले सेवामा छुट पाउने भएका छन् । डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने गरी बैंकले रेडिसन होटलसँग सम्झौता भएको हो । 

ncell

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपककूमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र र्‍याडिसन होटेल काठमाडौंका निर्देशक (खाद्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए ।

सम्बन्धित खबर