२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

ADV
सुर्य प्रकाश बुढा मगर
२०८१ असार ११ गते २१:१८
रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

रोल्पा : रोल्पामा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका वडा नं. ३ बाहिरी गाम दाङ्जा बस्ने २२ वर्षीया जईता घर्तिमगर र १४ वर्षीया गोमला घर्तिमगर रहेकी छन् ।

मंगलबार आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक परेको चट्टयाङबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise