२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

प्रहरी प्रभाग साँखुमा महिला प्रहरी मृत फेला

himalayanlife
२०८१ माघ २३ गते १६:३४
Shares
प्रहरी प्रभाग साँखुमा महिला प्रहरी मृत फेला

काठमाडौंः प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी जवान निशा चौधरी  झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

चौधरी सलको पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

सम्बन्धित खबर