२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य घट्दा चाँदीको बढ्यो 

Nada
२०८१ माघ २५ गते ११:५२
Shares
सुनको मूल्य घट्दा चाँदीको बढ्यो 

काठमाडौंः शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो ।

ncell

योसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो । 


 

ताजा खबर

सम्बन्धित खबर