२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

शास्त्रीय गायक प्रभाकर कारेकरको निधन

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १४:५१
शास्त्रीय गायक प्रभाकर कारेकरको निधन

काठमाडौंः भारतीय शास्त्रीय गायक पण्डित प्रभाकर कारेकरको निधन भएको छ। केही समयदेखि बिमारी रहेका उनको बुधबार राति आफ्नै निवासमा निधन भएको हो । 

उनको ८० वर्षको उमेरमा मृत्यु भएको हो। पण्डित प्रभाकरको पार्थिव शरीर आज दादरस्थित उनको घरमा अन्तिम दर्शनको लागि राखिनेछ। त्यसपछि साँझ ५ बजे उनको अन्तिम संस्कार गरिनेछ।

सुरेश हल्दान्कर, पण्डित जितेन्द्र अभिषेकी र पण्डित सीआर व्याससँग संगीत शिक्षा लिएका कारेकर राष्ट्रिय कार्यक्रम र संगीत सम्मेलनमा गीत गाउँथे। उनी ‘बोलवा विट्ठल पहावा विट्ठल’ र ‘वक्रतुंड महाकाय’ जस्ता गायनका लागि परिचित थिए ।

ADV

सम्बन्धित खबर

Advertise